कलेजो स्वस्थ राख्न के गर्ने ?
काठमाडौं । पछिल्लो समय धेरैलाई कलेजोेको समस्याले सताईरहेको पाईन्छ । अस्वस्थ खानपान, अनियमित जीवनशैली, जंक फुड तथा कोल्ड ड्रिङ्क्सको अत्यधिक प्रयोगका कारण कलेजोसम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको पेट तथा कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल बताउँछन् । उनका अनुसार कलेजोको समस्या अहिले ‘साइलेन्ट महामारी’ जस्तै बन्दै गएको छ ।
“कलेजो बिग्रिँदै जाँदा पनि धेरैलाई थाहा हुँदैन। त्यसैले जोखिम भएका व्यक्तिले नियमित जाँच गराउनुपर्छ,” उनले भने। डा. पौडेलका अनुसार मोटोपन, डाइबिटिज, मदिरा सेवन, हेपाटाइटिस बीरसी, उच्च कोलेस्ट्रोल तथा पारिवारिक इतिहास भएका व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ।
कलेजो स्वस्थ राख्न के गर्ने ?
-ताजा फलफूल र हरियो सागसब्जी खाने
-नियमित व्यायाम गर्ने
-पर्याप्त पानी पिउने
-चिल्लो, जंक फुड र अत्यधिक चिनी कम गर्ने
-मदिरा सेवन घटाउने
-समयमै खाना खाने
-लामो समय खाली पेट नबस्ने
-पर्याप्त निद्रा र तनाव नियन्त्रण गर्ने
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : सुरुङ उद्धारमा सहयोग गर्न चिनियाँ विशेषज्ञ नेपालमा

.jpeg)


प्रतिकृया दिनुहोस