रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
काठमाडौं, भदौ ११ । नेपाल–चीन सीमाक्षेत्रमा आएको आकस्मिक बाढीका कारण घाइते भई काठमाडौं ल्याइएका १० जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीका अनुसार उपचारका लागि ल्याइएका घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् भने एक जनालाई थप उपचारका लागि वीर अस्पताल रिफर गरिएको छ । बाँकी आठ जनाको राष्ट्रिय ट्रमा सेन्टरमै उपचार भइरहेको छ ।
को को उपचाररत छन् कति भए डिस्चार्ज कसलाई गरियो रिफर ( यस्तो छ विवरण)
- भक्तबहादुर भण्डारी, ४२ वर्ष — विदुर–५, नुवाकोट
- सीता भण्डारी, ४२ वर्ष — विदुर–५, नुवाकोट
- रिहाना लामिछाने, १२ वर्ष — बेलकोटगढी–५, हाल विदुर–२, नुवाकोट
- काजु तामाङ, ३३ वर्ष — जिरी–९, दोलखा (डिस्चार्ज)
- विवेक कुमाल, २४ वर्ष — विदुर–५, नुवाकोट
- नन्दलाल घर्ती, ४६ वर्ष — बाँसगढी–२, बर्दिया
- विराटमान तामाङ, ३८ वर्ष — उत्तरगया–१, रसुवा (वीर अस्पताल रिफर)
- महेश डंगोल, २० वर्ष — विदुर–१०, नुवाकोट
- सुसिल डंगोल, २८ वर्ष — विदुर–१०, नुवाकोट
- शम्भुलाल श्रेष्ठ, ५८ वर्ष — विदुर–१०, नुवाकोट
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस