यसरी सकिन्छ मृगौलालाई स्वस्थ्य राख्न
आज १२ मार्च, विश्व मिर्गौला दिवस । आज देशभर नै मृगौला दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ ।
अध्ययनअनुसार विश्वका करिब १० जनामध्ये १ जनामा दीर्घकालीन मिर्गौला रोगको समस्या देखिने गरेको छ। प्रारम्भिक चरणमा प्रायः कुनै स्पष्ट लक्षण नदेखिने भएकाले धेरै बिरामीमा समस्या गम्भीर भएपछि मात्र रोग पत्ता लाग्ने गरेको चिकित्सकहरूको भनाइ छ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेका अनुसार नियमित व्ययाम गर्ने, एक दिनमा कम्तिमा १० हजार पाइला हिड्ने र दिनमा २ देखि ३ लिटर पिसाब हुने गरी झोल पदार्थ पिउनु पर्ने बताउँछन् ।
यसरी सकिन्छ मृगौलालाई स्वस्थ्य राख्न
-दुखाइ कम गर्ने औषधी सकेसम्म प्रयोग नगर्ने,
-उचाइ अनुसार तौल कायम राख्ने, स्वस्थकर खाना खाने,
-मधुमेहका बिरामीले समय(समयमा मा स्वास्थ्य परीक्षण गराउने,
-सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने,
-वर्षमा एकपटक रगतमा क्रियाटीनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने।
भर्खरै
अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा
बाढीपीडितको उद्धार तथा राहतका लागि अन्नपूर्ण न्युरो अस्पतालद्वारा ३० लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन
भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन
मनोहरा सहकारीको आयोजनामा भक्तपुरमा भदौ १६ गते निःशुल्क क्यान्सर स्क्रिनिङ
रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि डा.अन्सारीले गरे ५ लाख १ हजार सहयोग
बाढी प्रभावितलाई औषधि आयातकर्ता संघद्वारा तीन करोड वराबरको सामग्री हस्तान्तरण
धेरै पढिएको
रसुवा बाढी : मृतकको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन
तिब्बततर्फ बनेको ताल फुट्यो, उद्धारकर्मीसहितलाई सुरक्षित स्थानमा जान प्रहरीको अनुरोध
रसुवा बाढी : राति ९ बजेसम्म ३८९ शव भेटिए, खोजी तथा उद्धार जारी
रसुवा बाढी : तस्बिर देखाउँदै आफन्त खोज्दैछन् टिचिङ अस्पतालमा परिवार (तस्बिरहरु)
रसुवा बाढीका घाइतेमध्ये १० जना राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत, १ जना डिस्चार्ज, १ जना वीर रिफर
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै : ८ जिल्लामा ४६९ शव फेला
रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन




प्रतिकृया दिनुहोस