पश्चिमी वायुको आंशिक प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भुभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भुभागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
आज राति कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ।
भर्खरै
मधेसका स्वास्थ्य संस्थाको अनुगमनमा मन्त्री निशा मेहता
लामो समयदेखि अनुपस्थित आवासीय चिकित्सकलाई विभागमा फर्किन आग्रह
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
पश्चिमी वायुको आंशिक प्रभावले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगको आवश्यकता छ : डा.अधिकारी
तनहुँको व्यासमा आँखा उपचार केन्द्र सञ्चालन, अब स्थानीयस्तरमै सेवा
स्वास्थ्य तथा शिक्षा क्षेत्रको सर्वाधिक करदाता बन्यो नोबेल मेडिकल कलेज
धेरै पढिएको
भिमफेदी दुर्घट्ना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
आज विश्व निमोनिया दिवस, बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये एक निमोनिया
सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
चीनमा तौल घटाउने खाने औषधि ‘ओर्फोग्लिप्रोन’ स्वीकृत
ॐ हस्पिटलको अध्यक्षमा डा. हरि किशोर श्रेष्ठ चयन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामै मुटुका ७ जटिल अप्रेसन




प्रतिकृया दिनुहोस