आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
त्यस्तै, शुक्रबार बिहान तराईका केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना रहेको छ।
भर्खरै
बिहान तातो पानी पिउँदा शरीरमा के हुन्छ? जान्नुहोस् वैज्ञानिक तथ्य
बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु
नाइजेरियासम्म फैलियो इबोला सङ्क्रमण, ४४ जना निगरानीमा
आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज
छ महिनामा सर्पदंशबाट ११० जनाको मृत्यु
दशैँमा पेट स्वस्थ राख्ने ५ उपाय, डा. भूपेन्द्र बस्नेतको सुझाव
धेरै पढिएको
वीर अस्पतालका अस्थायी कर्मचारीको भत्ता विवाद: समान सुविधाको माग गर्दै मुख्यसचिवसमक्ष निवेदन
चिकित्सक संघका पुर्वअध्यक्ष डा. अञ्जनी कुमार झा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशन: पेशागत बिषयबिज्ञ क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी विस्तार गर्दै आएका खुमा प्रसाद अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा
कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा चिकित्सक संघका तीन पूर्वअध्यक्ष निर्वाचित




प्रतिकृया दिनुहोस