चिकित्सक संघका पुर्वअध्यक्ष डा. अञ्जनी कुमार झा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेश प्रदेश खुलातर्फबाट डा. अञ्जनी कुमार झा सर्वाधिक मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनी नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष र चिकित्सा शिक्षा आयाेगका पुर्व उपाध्यक्ष हुन् ।
डा. झाले ४ हजार ४५४ मत प्राप्त गरेका छन्। उनले कुल मतको ६४.४ प्रतिशत मत पाएका छन्।
त्यसैगरी शम्भु बहादुर बुढाथोकी १ हजार ८९९ मतसहित निर्वाचित भएका छन्। उनले २७.५ प्रतिशत मत प्राप्त गरेका छन्।
त्यस्तै विनोद कुमार खनाल १ हजार ६३५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले २३.७ प्रतिशत मत पाएका छन्।
मधेश प्रदेश खुलातर्फ केन्द्रीय सदस्यका लागि तीन पदमा निर्वाचन भएको थियो। कांग्रेस वेवसाईडमन प्रकाशित मतपरिणामअनुसार तीन जना उम्मेदवार निर्वाचित भएका हुन्
भर्खरै
कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा चिकित्सक संघका तीन पूर्वअध्यक्ष निर्वाचित
चिकित्सक संघका पुर्वअध्यक्ष डा. अञ्जनी कुमार झा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
कांग्रेसको १५औँ महाधिवेशन: पेशागत बिषयबिज्ञ क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. प्रदीप मिश्र निर्वाचित
चाडपर्वमा मिठाई बिक्रीमा कडाइ, मूल्य र म्याद खुलाउनुपर्ने
स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी विस्तार गर्दै आएका खुमा प्रसाद अर्याल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
धेरै पढिएको
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
कलेजो, मिर्गौला प्रत्यारोपण र बाथरोगका बिरामीले प्रयोग गर्ने ४७ प्रकारका औषधिमा प्रतिबन्ध
मुहारमा मुस्कान, मनभित्र पीडा : के हो ‘स्माइलिङ डिप्रेशन’?
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
मौसम परिवर्तनसँगै बालबालिकामा संक्रमणको जोखिम, यसरी राख्नुहोस् स्वास्थ्यको ख्याल
चितवनमा स्क्रब टाइफसबाट संक्रमितको संख्या २३४ पुग्यो
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार




प्रतिकृया दिनुहोस