भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।
भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरेको थियो।
अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारको मूल्याङ्कनपछि विज्ञको टोलीले सिग्देललाई रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिएको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो।
भर्खरै
मन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा
नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा.अञ्जनी कुमार झा मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी
देशभर मौसम बदली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
युवा पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्रीमा उम्मेदवारी दिएका हुँ : डा.सन्तोष उपाध्याय
धेरै पढिएको
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त
बर्दिया अस्पतालमा चिकित्सक र आईसीयू अभाव, जटिल बिरामीलाई नेपालगन्ज रेफर गर्नुपर्ने बाध्यता
कांग्रेस महाधिवेशन प्रतिनिधिमा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र मैदानमा
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त




प्रतिकृया दिनुहोस