नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा.अञ्जनी कुमार झा मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्राडा अञ्जनीकुमार झा नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्।
डा झाले मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उक्त पदमा ३ जना निर्वाचित हुने छन् ।
प्रा.डा झा क्यान्सर रोग विशेषज्ञ तथा चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वअध्यक्ष हुन्।
झा यसअघि कांग्रेस १४ औं महाधिवेशनमा ८०२ मत प्राप्त गरे पनि पराजित भएक्का थिए । नेपाल चिकित्सक संघको नेतृत्वमा रहेर चिकित्सकका पेशागत तथा स्वास्थ्य क्षेत्रका विषयमा सक्रिय रहेका प्रा.डा झा कांग्रेसको संगठनमा पनि लामो समयदेखि जोडिएका छन्।
भर्खरै
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा
नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष डा.अञ्जनी कुमार झा मधेश भूगोलअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी
देशभर मौसम बदली, पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना
डा. प्रदीप मिश्र गरे पेसागत विषय विज्ञ समूहबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता
युवा पुस्ताको प्रतिनिधित्व गर्दै महामन्त्रीमा उम्मेदवारी दिएका हुँ : डा.सन्तोष उपाध्याय
मेडिकल व्यवसायी खुमा अर्यालले कांग्रेस गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी
धेरै पढिएको
के खाने मात्र होइन, कहिले खाने? खानाको सही समयले स्वास्थ्यमा पार्छ यस्तो असर
वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीको नयाँ गीत ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक
स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
४० बर्ष नाघेका महिलाहरुका लागि निशुल्क मेमोग्राम जाँच
पेट दुख्दैमा आफूखुसी ग्यास्ट्रिकको औषधि नखानुस् : डा. भूपेन्द्र बस्नेत (भिडियोसहित)
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त




प्रतिकृया दिनुहोस