प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) , महाराजगन्जमा आज बिहान करिब ४ बजे उनको शल्यक्रिया सम्पन्न भएको स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको शल्यक्रिया वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले गरेको स्रोतले जानकारी दिएको छ।
चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल भएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य रहेको छ। शल्यक्रियाको समयमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं अस्पतालमा उपस्थित थिए।
भर्खरै
'कफी केवल ताजगीका लागि मात्र होइन, कलेजोको स्वास्थ्यसँग पनि जोडिएको हुन सक्छ!'
प्रधानमन्त्री पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया
दसैँ बिदामा पनि भीम अस्पतालको आकस्मिक सेवा नियमित सञ्चालन हुने
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
सुदूरपश्चिममा निःशुल्क औषधिका लागि ८० लाख मात्रै बजेट, अभाव झन् चर्किने जोखिम
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
धेरै पढिएको
बालबालिकाको दृष्टि जोगाउन समयमै आँखा परीक्षण गर्न तिलगंगाको आग्रह
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
जडीबुटी खोज्न गएका मुगुका तीन जनाको मृत्यु, दुईको शव हिउँमुनि भेटियो
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
औषधिमा व्यवस्था विभागको निर्णय : ४७ प्रकारका इम्युनोसप्रेसन्ट उत्पादन तथा पैठारीसँग सम्बन्धित दर्ता र अनुमति खारेज
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
भोटेकोशी बाढी अपडेट १ हजार ४५७ जनाको शव फेला




प्रतिकृया दिनुहोस