नेपाल र भारतबीच आयुर्वेद तथा परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य हुने
नेपाल र भारतबिच आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने भएको छ।
उक्त समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मुख्यसचिव गोविन्दबहादुर कार्की र भारत सरकारको आयुष मन्त्रालयका सचिव वैद्य राजेश कोटेचाबिच औपचारिक रूपमा हस्ताक्षर तथा आदानप्रदान हुने तय भएको छ। यस सहकार्यमार्फत दुवै देशका परम्परागत चिकित्सा प्रणालीको संरक्षण, वैज्ञानिक अनुसन्धान, प्राविधिक ज्ञान आदानप्रदान तथा स्वास्थ्य सेवा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
भर्खरै
नेपाल र भारतबीच आयुर्वेद तथा परम्परागत चिकित्सा क्षेत्रमा सहकार्य हुने
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
जथाभावी एन्टिबायोटिक प्रयोगले बढाउँदैछ जनस्वास्थ्य जोखिम, चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह
बाढी प्रभावित गर्भवती महिलालाई दोहोरो जोखिम, खानपानदेखि उपचारसम्म समस्या
आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौं महानगरले ल्याउँदै २७ रणनीतिक कार्यक्रम
धेरै पढिएको
स्वास्थ्यकर्मी नहुँदा सङ्खुवासभा कारागारका कैदीबन्दी उपचारबाट प्रभावित
भक्तपुरमा बी एन्ड बी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर मंसिर १२ गते, जाँच र विशेषज्ञ परामर्श पनि निःशुल्क
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न कर्णाली सरकार प्रतिबद्ध
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
एन्टिबायोटिक दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय बहस, तेस्रो आईएसआईयुएम सम्मेलन भोलिदेखि
चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००
तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने




प्रतिकृया दिनुहोस