आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिन्छ।
हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने छ तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान,तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षारहिमपात सम्भावना छ ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । देशको तराई भू(भागका एकरदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना छ ।
भर्खरै
मेची अस्पतालमा स्वास्थ्य सेवा सुधारको चुनौती, जनस्वास्थ्य ऐन कार्यान्वयनको परीक्षण
पुस १ देखि स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
स्ट्रोकको जोखिममा रहेकी हेमकुमारीको केएमसीमा सफल उपचार
भिटामिनदेखि आइरनसम्मको अवस्था परीक्षण गर्न देशव्यापी सर्वेक्षण हुँदै
आत्महत्यासम्बन्धी समाचार सम्प्रेषणमा संवेदनशीलता अपनाउन सञ्चारकर्मीलाई अभिमुखीकरण
भारतमा १३७ प्रकारका क्यान्सर औषधीको मूल्य ७० प्रतिशतसम्म घट्ने
धेरै पढिएको
रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?
पर्यटक भिसामा आएर स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० विदेशीको कागजात जफत
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
कङ्गोमा इबोला सङ्क्रमित १० हजार नाघे, ४ हजार ८८७ जनाको मृत्यु
सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह
नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग



.jpeg)
प्रतिकृया दिनुहोस