आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशभर आंशिक बदली हुनुका साथै विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
भर्खरै
स्वास्थ्य सेवामा मटिहानी नगरपालिका जिल्लामै दोस्रो स्थानमा
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन र रतन्धो रोक्न भिटामिन ‘ए’ अपरिहार्य
आजको मौसम : पाँच प्रदेशमा आंशिक बदली, हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना
रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, थप उपचारका लागि वीरगन्ज लैजान सुझाव
श्रीलंकामा मारुती फर्मा सम्मानित, पूर्वराष्ट्रपतिले दिए अवार्ड
धेरै पढिएको
रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
अस्पताल उद्घाटनको विरोधमा झडप, प्रहरीको गोली लाग्दा १६ वर्षीय किशोर घाइते
नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
स्पेनमा रेल दुर्घटना हुँदा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा




प्रतिकृया दिनुहोस