बूढीगण्डकी नदीमा ठूलो बाढीको जोखिम, गोरखादेखि नवलपरासीसम्म सतर्क रहन आग्रह
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा आएको ठूलो बाढीलाई मध्यनजर गर्दै नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकसम्म तत्काल सूचना पुर्याउन अपिल गरिएको छ ।
सम्भावित जोखिममा रहेका बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्न र आवश्यक परे खोज तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।
भर्खरै
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता
किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई निःशुल्क बेड र टेलिमेडिसिन सेवा दिने
नेपालमा झन्डै ३० लाखलाई बाथरोगको समस्या
नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते
‘आफ्ना सपनाहरू पूरा गरौँ’ नारासहित बाथरोग उपचार केन्द्रले निकाल्यो सचेतनामूलक साइकल र्याली ( तस्बिरहरु)
बाथ के हो ? कस्ता हुन्छन् लक्षण र कसरी गर्ने उपचार?
बूढीगण्डकी बाढी : गोरखामा ५ जना बेपत्ता, ९ विदेशीसहित ९५ जनाको हेलिकप्टरमार्फत उद्धार
धेरै पढिएको
स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र
नेशनल मेडिकल कलेजका डाक्टरले सुनाए शिक्षा मन्त्रालयमा समस्या
मन्त्री मेहताद्वारा टेलिमेडिसिन सेवा प्रभावकारी बनाउने विषयमा छलफल
चर्चित अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन
कांग्रेस केन्द्रीय सदस्यमा तीन चिकित्सक प्रतिस्पर्धामा, खुलातर्फ केसी र श्रेष्ठ; मधेशबाट झा
बालबालिकाको दृष्टि जोगाउन समयमै आँखा परीक्षण गर्न तिलगंगाको आग्रह
थोरै समयको व्यायामले पनि बढाउँछ स्मरण शक्ति




प्रतिकृया दिनुहोस