युवामै किन बढ्दैछ हार्ट अट्याकको जोखिम? प्रा. डा. राजेन्द्र कोजू (भिडियोसहित)

पछिल्लो समय युवाहरूमा समेत हृदयाघातको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धूमपान, तनाव, शारीरिक निष्क्रियता तथा उच्च रक्तचापजस्ता समस्याले मुटुको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्।

छाती दुख्ने, छातीमा दबाब महसुस हुने, सास फेर्न गाह्रो हुने वा चिसो पसिना आउनेजस्ता लक्षण देखिँदा समयमै सचेत हुनु आवश्यक छ। यस्ता लक्षणलाई सामान्य ग्यास्ट्रिक ठानेर बेवास्ता गर्दा ज्यानै जोखिममा पर्न सक्छ।

मुटुलाई स्वस्थ राख्न कस्तो जीवनशैली अपनाउने? खानपानमा के कुरामा ध्यान दिने? हार्ट अट्याकको जोखिम कसरी कम गर्न सकिन्छ?

यी महत्त्वपूर्ण विषयमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजू को सुझाव र जानकारीका लागि हेर्नुहोस् यो विशेष भिडियो।

प्रतिकृया दिनुहोस
↑