काठमाडौं । सहिद गंगालाल हृदयराेग केन्द्रमा राष्ट्रिय स्तरको खेलाडीकाे निशुल्क उपचार गरिनेे स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैेडेलले बताएका छन् ।

आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरे मन्त्री पाैडेलले कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै  उनले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा खेलाडीहरुको वार्षिक रुपमा निशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका हुन्। 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0