रेन्ट लागेर झापामा एक किशोरको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपलिका-४ केचना बस्ने ललन साहका १५ वर्षीय छोरा विशालको बुधबार राति १० बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरको टिनको छानोमा करेन्ट सर्ट भएको र किशोरले अचानक छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर अचेत अवस्थामा रहेका उनको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1