काठमाडौं । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त भएका छन्।

शुक्रबार बसेको नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको छ । यसअघि मेडिकल डाइरेक्टरमा डा कमल बहादुर खड्का थिए।
डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत छन्। अस्पतालले यसै वर्ष डा शाक्यलाई सर्जन अफ द इयरको रुपमा पुरस्कृत समेत गरेको थियो। यसअघि मेडिकल डाइरेक्टरमा डा कमल बहादुर खड्का थिए।

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0