चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक बिरामीले अस्पतालको तेस्रो तलाबाट हाम फालेका छन् ।

भवनबाट हाम फालेर घाइते भएका उनको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पतालका एक कर्मचारीले बताए । ती बिरामी केही दिनदेखि अस्पतालमा क्यान्सरको उपचार गराइरहेका थिए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0