काठमाडौं । सरकारले राजपत्रमा प्रकाशित गर्दै संक्रामक रोगको सूचीमा ४२ रोगलाई सूचीकृत गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको छ । उक्त सूचीमा क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवर पनि समेटिएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1