काठमाडौं । नेपालम फार्मेसी परिषद्ले आज सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ ।
कुल १ हजार ८०४ जना सहभागी भएकोमा ७७५ उत्तर्णि भएका छन् । जुन ४२.९६ प्रतिशत हो ।

परीक्षामा मर्यादा विपरितको गतिविधि गरेका एक जनाको परीक्षा रद्ध भएको र एक जना भने ‘वीथ होल्ड’मा परेका छन् ।

सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षा परिषद्ले सञ्चालन गरेको २५ नाम दर्ता परीक्षा हो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0