काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र अस्थायी दरबन्दी स्वीकृत गराउन आफु मातहतका प्रतिष्ठान, विभाग तथा अस्पतालहरुलाई निर्देशन दिएको छ।
असार मसमान्तभित्र अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका, २०६४ को व्यवस्था बमोजिम प्रक्रिया अगाडी बढाउन संघीय मामिला मन्त्रालयको पत्रअनुसार स्वास्थ्यले निर्देशन दिएको छ।

ुमन्त्रालय र अन्तर्गत संचालन हुने आयोजनारपरियोजनामा आ।व। २०८१र८२ को लागि आवश्यक पर्ने अस्थायी दरवन्दी सिर्जना गर्ने सम्बन्धमा अस्थायी संगठन संरचना दरबन्दी सिर्जना र जनशक्ति व्यवस्थापन निर्देशिका, २०६४ को व्यवस्था बमोजिम यसै आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा स्वीकृत गराउनु पर्ने भएकोले प्रक्रिया अगाडि बढाउन अनुरोध छु मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0