काठमाडौं । आज असार १५ । आजका दिनलाई धान दिवसका साथै दही चिउरा खानेदिनका रुपमा पनि चिनिन्छ ।
दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, पोटासियम र भिटामिन पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्ने पोषणविद्धहरु बताउँछन् ।
दहीले हाम्रो मांशपेसीसँगै हड्डीलाई पनि दरो बलियो बनाउँछ । दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ। भने यदि फलामको ओखलमा कुटेको चिउरामा त झन आइरनको मात्रा बढी हुन्छ।
त्यसैगरी, दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दहीमा क्याल्सियम बढी मात्रामा पाइन्छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1