काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आगामी साउन १७ र १८ गते विशेष परीक्षा गर्ने भएको छ। असार १० गतेदेखि ३० गतेसम्मा आवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

विलम्ब शुल्क तिरेर असार ३१ र साउन १ गते पनि आवेदन दिन सक्ने बताइएको छ। आवेदन भर्ने र बुझाउन २४ घन्टै खुला हुने बताइएको छ। सो परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ।

 

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0