सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदमा ६ जनालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रिक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्त गरिएकाहरुमा प्राडा दिव्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, डा। प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्रबहादुर प्रधान र डा। कुम्भराज जोशी रहेका छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1