काठमाडौं । आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा. प्रदिप केसीलाई र इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा. यदुचन्द्र घिमिरेलाई जिम्मेवार पाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै आयुर्वेद विभागको महानिर्देशकमा डा.केसीलाई र ईडिसिडीमा डा.घिमिरेलाई नियुक्ति गरेका हुन्।
कोशी अस्पतालको मेसुमा रविनराज सिंह र चन्द्र भाल झालाई नारायणी अस्पता सरुवा गरिएको छ ।
यसैगरी, भरतपुर अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिईएको छ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1