काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले औषधि व्यवस्था विभागको अनुगमन गरेका छन्। स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री खानले आज अनुगमन गरेका हुन् । मन्त्री यादवले हाल सञ्चालनमा रहेको आधारभूत क्लिनिकमा पनि अन्य आवश्यक सुविधा थप्दै सेवाको गुणस्तरलाई बढाउँन निर्देशन दिए । विस्तारित अस्पतालको स्वीकृत निर्माण कार्यलाई अगाडि बढाउन निर्देशन दिए।
जनशक्ति तथा आवश्यक बजेट अपुग हुँदा अपेक्षित काम हुन नसकेको विभागका महानिर्देशक नारायण ढकालले बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1