काठमाडौं । सरकारले आत्महत्या तथा मानसिक समस्याको न्यूनिकरणका लागि मानसिक अस्पताल पाटनको क्षमता विस्तार गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0