काठमाडौं । हाम्रो शरीरको  ब्याट्रीको रुपमा काम गरिरहेको थाईराईड । पछिल्लो समयमा समस्या बनेर बढ्दै गएको छ । थाईराईड बालबालिकादेखि बृद्धबृद्धा जुनसुकै समय उमेरका मानिसमा हुने गरेको छ।

अझ भनौ त्यसमा पनि पुरुषमा भन्दा महिला बढी देखिने गरेको विभिन्न रिर्पोटहरुले देखाएका छन् ।अर्को घाटीमा आएका गाठागुठी कतिपयमा थाईराईड क्यान्सर हुने सम्भावना उच्च हुने हुदाँ हेल्च्याक्राई गर्न नहुने चिकित्सकहरु बताउँछन् ।

पछिल्लो ५ देखि १० वर्षको तथ्याकं हेर्ने हो थाईराईड क्यान्सरका बढी रहेको देखिन्छ । समग्र थाईराई के हो,यसका लक्ष्ण कस्ता हुन्छन्, कुन अवस्थामा क्यान्सर हुने सम्भावना हुन्छ लगायत विषयमा वीर अस्पतालका थाईराईड सर्जन डा.दिपेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी भिडियोमा हेनुहोस् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
2
+1
1
+1
4
+1
1