सभामुख घिमिरेले स्वास्थ्य मन्त्री प्रदिप यादव, स्वास्थ्य राज्य मन्त्री हसिना खान नियुक्त गरिएको पत्र पढेर सुनाएका छन्।
सभामुख घिमिरेले संसद् अवरोधका बीच मन्त्रिपरिषद् गठनको स्वास्थ्य मन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री खातुन बनाएको पत्र पढेर सुनाएका छन्।

सभामुख घिमिरेले पत्र पढिरहँदा कांग्रेस सांसद्हरुले भने वेल घेरेर बिरोध जनाइरहेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0