जनता समाज बादी पार्टीका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजिनामा दिएका छन् । सोमबार  प्रधानमन्त्रीलाई भेटेर  बुझाएका हुन् ।  यादव दुई महिना अघि स्वास्थ्यमन्त्री बनेका थिए । पार्टी दुई धारमा पुगेपछि यादवले राजिनामा दिएका हुन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0