काठमाडौं । पछिल्लो केही दिन यता दिन प्रतिदिन अत्यधिक गर्मी बढेको छ । जसका कारण मानिसमा लु लगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चर्को गर्मीमा बाहिर ननिस्कनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यदि घरबाहिर नै निस्कनु परेमा यी पाँच कुरा ख्याल गर्नुपर्छ ।
१. छालामा सनस्क्रिन क्रिमको प्रयोग गर्ने
२.चम्माको प्रयोग गर्ने
३. फिक्का रंगको खुकुलो सुतीको कपडा लगाउने
४.पानीको बोतल लिएरमा मात्र निस्कने
५.छाता वा ह्याट प्रयोग गर्ने

घामबाट फर्केपछि यी काम गर्ने

अत्यधिक घामबाट फर्केपछि अर्थात घर फर्किएपछि लुगा परिवर्तन गर्ने, पंखाको हावामा बस्ने, घामबाट फर्किने बित्तिकै कुनै पनि भारी काम गर्नु हुँदैन । यसबाट टाउको दुख्ने, बेहोस हुने, सन स्ट्रोक जस्ता समस्याबाट बच्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0