काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री सवै चिकित्सक काठमाडौं नै आउन खोजिरहेको बताएका छन्।
नेपाल चिकित्सक संघको स्वागत तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा कति काठमाडौं बाहिर दरबन्दी भएपनि
उनले बताए।
अहिले प्रादेशिक र स्थानीय अस्पतालले समेत राम्रो काम गर्न थालेका बताउँदै संविधानमै राखिएको नि:शुल्क आधारभुत स्वास्थ्य सेवा जनताले पाउने वातावरण बनाउन आफू लागिपरेको बताए ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0