चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई लेखी पठाउने र आवश्यक अनुसन्धानका लागि अख्तियारमा पठाउने मन्त्रिस्तरीय निर्णय गरेकी हुन्।
आयोगले कानुनविपरीतका कार्यमा संलग्न अधिकांश अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने सिफारिस समेत गरेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1