गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेशमा कुनै समय १२ वटासम्म मन्त्रालय बनेका थिए। २०७९ पुस २५ गते खगराज अधिकारी मुख्यमन्त्री हुँदा ७ मन्त्रालयमा झारेका थिए। पछि नै थपेर ९ वटा बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0