ललितपुरको गोदावरीस्थित बज्राराही चापागाउँ अस्पतालले चिकित्सक स्वास्थ्यकर्मी माग गरेको छ । आज अस्पतालले एक सूचना जारी गर्दै करार सेवामा एक विशेषज्ञ चिकित्सक र २ जना स्वास्थ्यकर्मी माग गरेको हो।
नवौँ तहका गाइनोकोलोजिस्ट १, पाचौँ तहमा हेल्ट असिस्टेन्ट र ल्याब टेक्निसियन १–१ जना माग गरिएको छ । योग्यता पुगेका आजको १५ दिनभित्र कार्यालय समयमा आवेदन दिन सक्ने अस्पतालले जानकारी दिएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1