काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा राखिएको छ । कुमार चुँडाल र शारंगा सुवेदीको इजलासले आइतबारदेखि फैसला सुनुवाइ सुरु भएको हो। तीनवटा रिटलाई एकसाथ राखेर सुनुवाइ भइरहेको छ। प्रसाईंको बीएण्डसी मेडिकल कलेजले अनुमति नपाएपछि आयोगविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दाको सुनुवाइ मंगलबार निरन्तर हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0