काठमाडौं । नेपाल नर्सिङ्ग परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ्ग तर्फको नाम दर्ता (लाइसेन्स)  परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् । जसमा पीसीएल तर्फ परीक्षामा सहभागि भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यता,बीएस्सी नर्सिङ्ग तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन् । यी दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको हो ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0