काठमाडाै । राष्ट्रिय योजना आयोगको सदस्यबाट डा.आरपी बिच्छा राजिनामा दिएका छन् । आयोगको सदस्य बनेका बालरोग विशेषज्ञ डा.बिच्छा सहित डा.प्रभु बुढाथोकी, डा.अनिता शाह ढुङ्गाना र डा. जयकान्त राउत बाहिरिएका हुन् । उनीहरुले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजिनामा बुझाएका हुन् ।
प्रधानमन्त्री दाहालले उनीहरुको राजिनामा स्विकृत गरेका छन् । गत ४ बैशाखको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1