काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले खेर जाने अंग दान गरौँ भन्दै आफुले पनि मरणोपान्त सम्पुर्ण अंग दान गरेको बताएका छन् । विश्व मृगौला दिवसका अवसरमा आज आयोजना गरिएको प्रभातफेरी कार्यक्रमको समापन गर्ने दशरथ रंगशामाला आयोजना गरिएको कार्यक्रममा बोल्दै खेर जाने अंग अरुलाई दान दिन आग्रह गरेका छन्।

उनले व्रेन डेथ भएको ब्यक्तिबाट निकालिएको अंगहरु धेरैलाई जीवनदान दिन सक्ने बताए । उनले मृगौला दानबारे जनचेतना गराउनु पर्ने कुरामा समेत जोड दिए।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0