काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव बनेका छन् । आईतवार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष समेत रहेका यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0