काठमाडौं । जुम्लाबासीले अझै पनि सामान्य औषधि उपचार समेत नपाउने अवस्था रहेको रास्वपाकी सांसद बिनिता कठायतले बताएकी छिन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद कठायतले सुरक्षा निकायले सञ्चालन गरेको अस्पतालमा जलन कक्ष सुरुवात गर्न माग गरेकी छिन् ।

उनले भनिन् कर्णाली प्रतिष्ठानसम्म जान नसक्ने मान्छेले सामान्य स्वास्थ्य समस्यामा समेत उपचार नपाउने स्थिती छ। उनले जुम्ला भन्दा केही पर कर्णाली प्रतिष्ठान नजिकैको जिल्लामा स्वास्थ्य चौकी नहुँदा सामान्य उपचार समेत नपाउने अवस्था रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0