गण्डकी प्रदेश सरकारले डा शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार प्रदान गरेको छ। गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा डा गौतमसहित १० जना कर्मचारी पुरस्कृत भएका हुन्।
डा गौतम आयुर्वेद स्वास्थ्य केन्द्र मनाङमा कार्यरत छन्। आयुर्वेद सेवासहित समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा सक्रिय डा गौतम लामो समयदेखि दुर्गम क्षेत्रमा कार्यरत छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0