काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक डा ऋतुप्रसाद गर्तौलाको उपचारका क्रममा निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमै उपचारका क्रममा निधन भएको छ । झापामा जन्मिएका डा बर्तौला एन्थ्रोपोलोजीका प्राध्यापक थिए । उनी अहिले काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। उनले वेस्ट बंगाल भारतबाट एन्थ्रोपोलोजीमा पिएचडी गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0