काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

उनी केही महिना अघि मात्र स्वास्थ्य विमा बाेर्डकै  सदस्य  भएका थिए। यसअघिका निर्देशक डा दामोदर बसौलालाई स्वास्थ्यमन्त्री बस्नेतले हटाएका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0