चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ।

गत २० माघ देखि २२ माघसम्म सञ्चालित परीक्षाको नतिजा बुधबार प्रकाशित भएको हो। यस्तै आयोगले सरकारी तथा विदेशी समूह तर्फका उम्मेद्धारहरुको भौतिक उपस्थितिमा हुने म्याचिङको कार्यतालिका समेत सूचना प्रकाशित गेको छ ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0