बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डा.सतेन्द्र नारायण सिंहको निधन भएको छ । डा.सिह बीपी प्रतिष्ठानको एनेस्थेसिया विभागमा कार्यरत थिए । उनी प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल विभागका पूर्व विभागीय प्रमुख समेत हुन् । सिंहले चिकित्सा जगतमा ठूलो योगदान पु¥याएको उल्लेख गर्दै वरिष्ठ चिकित्सकलाई गुमाउनुपर्दा मर्माहत भएको डा.सिंहको निधन भएमा नेपाल चिकित्सक संघले शोक वक्तव्य जारी उल्लेख छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1