जन स्वास्थ्य विज्ञ डा.करुणा लक्ष्मी शाक्यको निधन भएको छ । ५६ वर्ष बर्षिया डा.शाक्यको ललितपुर पुल्चोकस्थित आफ्नै निवासमा निधन भएको हो ।

डा. शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित थिईन् । सिष्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठका अनुसार डा.शाक्य नयाँ बानेश्वरस्थित सिष्ट कलेजमा एक सिसर्च कमिटीमा आवद्ध हुनुहुन्थ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0