बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा बिहीबार पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ। उनीहरुलाई बिहिबार चिरायु अस्पतालमा राखिएको थियो । तर आज त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको अस्पताल स्रोतले बतायो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0