स्वास्थ्य बीमा बोर्डले औषधिको शुल्क परिमार्जन गर्ने भएको छ। बोर्डले १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै स्वास्थ्य संस्थाहरु एवं सर्वसाधारणहरु तथा सरोकारवालाहरुसँग सुझाव माग गरेको हो।
बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0