अदुवा तपाईको भान्साकोठामा मसला मात्र होइन१ अदुवालाई एक शक्तिशाली जडिबुटी रुपमा लिईने गरिन्छ । यसले तपाईंको स्वास्थ्यको लागि अचम्मको काम गर्न सक्छ । फिसिको डाइट र एस्थेटिक क्लिनिकका संस्थापक, डाइटिशियन, विधि चावलाका अनुसार, घाँटी दुखाइको समस्यालाई कम गर्नदेखि पाचनमा मद्दत गर्छ । शताब्दीयौंदेखि परम्परागत चिकित्सामा प्रयोग हुँदै आएको छ।

यसको प्रयोगले यस्ता छन् फाईदा
– रोग प्रतिरोधात्मक क्षमता बढाउँने
-यसकाे प्रयाेगले घाँटी दुखाईबाट राहत मिल्छ
– मांसपेशी दुखाइ राहत मिल्छ
-पाचन प्रणालीमा सहयोग गछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0